अब ठूलो पर्दामा समीप
0
Shares

0

काठमाडौं: पछिल्ला दिनमा म्युजिक भिडियो र सर्ट फिल्ममा व्यस्त आएका मोडल समीप निरौला अब चलचित्रमा देखिने भएका छन्।

प्रमोद खरेलको ‘तमाम ति सपनाहरु’, शिव परियारको, ‘विष पिउन के नै छ र’, सन्देश सुवेदीको ‘मिठो निन्द्रा’, सुमित खड्काको ‘धोका दिने तिमी’ जस्तालगायत दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका समीप पछिलो समयमा ठूलो पर्दामा देखा पर्न लागेका हुन्।

सर्ट मूभी ‘प्रमिस’ को निर्देशन निजेन श्रेष्ठले निर्देशन गर्नु भएको हो।

यसमा तपाईको मत