आइटिएफ एसियन च्याम्पियनसीपमा सस्मनले नेपाललाई दिलाए स्वर्ण पदक
0
Shares

0

काठमाडौं: आइटीएफ करियन ओपन इन्टरनेशनल फेस्टिबल तथा चौथो एसीयन च्याम्पियनशीपको अन्तिम दिन नेपालले स्वर्ण पदक जितेको छ। खेलाडी सस्मन बसनेतले नेपालीलाई गोल्ड मेडल दिलाएका हुन्।

उनले एसियन च्‍याम्पियनशीप अन्तर्गत जुनियर ब्ल्याक्बेल्ट स्पारिङतर्फ ७० केजीको तौल समूहमा अमेरिकाका खेलाडी ७-12 प्वाइन्टको फरकमा पराजित गर्दै मेडल हात पारेका हुन‍्।

यसअघि उनले शुक्रबार कोरियन सेमिफाइनलमा चिनियाँ खेलाडीलाई गरेर रजत र कास्य पदक जितेका थिए।

यसमा तपाईको मत