क्रान्तिकारीद्वारा उद्धार कार्यमा जुट्न कार्यकर्तालाई निर्देशन
0
Shares

0

काठमाडौं : माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोले पु¥याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । शनिबार बिहान प्रेस विज्ञप्ती जारी गर्दै क्रान्तिकारीले दुःख व्यक्त गरेको हो ।

बाढी, पहिरोबाट आएको विपत्तीबाट स्तब्ध भएको भन्दै क्रान्तिकारीले प्रभावित परिवारलाई क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ ।

साथै क्रान्तिकारीले देशभरका आफ्ना कार्यकर्तालाई विपत्तीमा परेकाहरुलाई उद्धार तथा राहत प्रदान गर्ने कार्यमा जुट्न निदेर्शन समेत दिएको छ । 

anniu_revo

यसमा तपाईको मत