खाना पकाउने ग्याँस सकेपछि दाउराको चुल्होमा दशैंका परिकार बनाउन थालेकी नायिका करिश्मा मानन्धर
0
Shares

0

महिनौ दिनदेखिको नाकाबन्दीले महान चाड दशैंमा पनि नेपालीहरुले राम्ररी दशैं मनाउन गाह्रो भै रहेको छ। नाकाबन्दीले सवारी इन्धन तथा खाना पकाउने ग्याँसको हाहाकार भएकोले प्राय सवैले परम्परागत चुल्होमा दाउरा बालेर दशैं मान्न बाँध्य हुनु परेका छ। सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर पनि भारतको नाकाबन्दीको शिकार बनेकी छन्। खानपिनमा निक्कै नै मौनमौजी नायिका मानन्धर गोदावरी स्थित निवासमा खाना पकाउने ग्याँस सकेपछि दाउराको चुल्होमा दशैंका परिकार बनाउन थालेकी छन्। दशैंको बेला दाउराको चुल्होमा पकाएको अर्गानिक खानेकुरा खाएर दशैं मनाइरहेको प्रतिक्रिया उनको रहेको छ। गाह्रो भएपनि एककिसिमले रमाइलो भैरहेको उनको भनाई रहेको छ।

Read full story: http://photovideo123.com/video-5.php?nid=632

यसमा तपाईको मत