तीन सञ्‍चारकर्मीलाई नेपाल टेलिकमले सम्‍मान गर्ने
0
Shares

0

काठमाडौं: सर्वसाधारण नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल टेलिकमले सञ्चारकर्मीलाई सम्मान गर्ने भएको छ।

कम्पनीको सेवासुविधा सम्बन्धमा २०७३ सालमा सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचार सामग्रीमध्ये उत्कृष्ट दुईवटा सामग्री छनोट गरी दुईजना सञ्चारकर्मीलाई सम्मान गर्ने भएको हो।

नागरिक दैनिकका सन्तोष न्यौपाने र सन्तोष पोखरेल (संयुक्त रूपमा लेखेका समाचारका लागि) संयुक्त रूपमा र गोरखापत्र दैनिकका सञ्चारकर्मी विश्वास रेग्मीलाई प्रदान गर्ने निर्णय गरिएको छ।

यसमा तपाईको मत