राजविराजमा कांग्रेसको आमसभा सुरु
0
Shares

0

राजविराज : नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सदरमुकाम राजविराजमा आमसभा सुरु भएको छ।

असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि आमसभा आयोजना गरिएको हो । आमसभालाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादवलगायतका केन्द्रीय सदस्यले सम्बोधनगर्ने कार्यक्रम छ ।

सँगै कांग्रेस जिल्ला सभापति, राजविराज नगरपालिकामा कांग्रेसका तर्फबाट मेयर उम्मेदवार ध्रुवेदेव र उपमेयर उम्मेदवार सुशीला कुमारी यादवलगायतले सम्बोधन गर्ने कार्यकम रहेको छ।

यसमा तपाईको मत