संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजान राजपा सहमत
0
Shares

0

काठमाडौं : संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजाने सरकारको प्रस्तावमा राष्ट्रिय जनता पार्टी (राजपा) सहमत भएको छ। प्रधानमन्त्रीसहित सत्तारुढ दल माओवादी र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन विधेयक प्रक्रियामा लैजाने सहमति भएको हो।

बैठकमा सहभागि कांग्रेस नेता बिमलेन्द्र नीधिले आइतबार बस्ने संसद बैठकमा संविधान संशोधन विधेयकलाई सरकारले अगाडी बढाउने सहमति भएको बताए।

यसमा तपाईको मत