सर्लाही हरिवनमा एमाले विजयी
0
Shares

0

सर्लाही : सर्लाही हरिवनको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा विजयी एमाले उम्मेदवार गणेश प्रसांइले ६०५४ मत प्राप्त गरेका छन् । उनका निकटतम् माओवादी उम्मेदवार रमेश बुढाथोकीले ५१८४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै रेणुका पौडेल ५९९८ मत ल्याई विजयी भएकी छिन् । उनकी निकटतम्र प्रतिद्वन्द्वी माओवादीकी पद्मा ठोकरले ४४३६ मत पाएकी छिन् ।

यसमा तपाईको मत