सौगात थापा ले बनाउदै Huebind.com – express artistry
0
Shares

0

फाल्गुन १८, २०७२- काठमाडौं का एक युवक सौगात थापा ले बनाउन लागेका Huebind.com नाम दिएका उक्त वेबसाईट मा प्रयोग्कर्ता हरुले आफु भित्र रहेका कला प्रस्तुत गर्न सकिने उन्ले बताए कला लाई बिवाजन गर्दा हाल लाई गीत अनी तस्बिर हरु हाल्न सकिने बेवस्ता साईटमा पाइनेछprofile
उक्त साईट को निर्माण का लागि उन्ले A-CUBE ITECH SOLUTION सँग सहकार्ये गरेर काम गर्ने बाताए र डिजाईन को काम भने समापन भैइ सकेको छ वेबसाईट छिट्टै Lauch गर्ने सोच उन्को छ र अैले उक्त काम लाई प्राथमिकता को साथ् छिट्टै सबै काम सकाएर सौगात थापा को Team लाई Handover गर्ने का प्रोजेक्ट म्यानेजर  आशिश दाहाल ले बताए , Developer सुजन मल्ल ले भने सौगात को सोच निकै राम्रो र प्रगतिशिल रहेको बताए र रबिन्द्र बस्नेत ले भने उन्लाई अग्रिम बधाई दिएका छन |

A-Cube Itech Solution

यसमा तपाईको मत